Close sidebar

निशानको ‘नआउनु है भेट्न’ मा प्रथम र रियाशाको प्रेम

माघ २५, २०७७

गायक निशान भट्टराईको स्वरमा टीआर गौडेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘नआउनु है भेट्न’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो।

टीआर आफैले निर्देशन गरेको गीतको भिडियोमा निशान भट्टराईको एकल स्वर, टीआर गौडेलको शव्द र बबुल गिरीको संगित रहेको छ । गीतको भिडियोमा प्रेममा असफल भएपछि कुलतमा फसेर ज्यान गुमाएका युवाको कथामा आधारित गीतको भिडियोमा प्रथम क्षेत्री, रियाशा दाहाल र भीम खड्काको अभिनय रहेको छ भने भिडियोमा अजय रेग्मीको छायांकन र शिलान लम्सालको सम्पादन रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया