Close sidebar

विकास र अप्सराको ‘तँ त कस्तो भाग्यमानी’

माघ २५, २०७७

मोडेल तथा कलाकार विकास लामिछाने र अप्सरा तिमिल्सिनाको अभिनय रहेको ‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत/भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार सुवासचन्द्र ढुंगेलको शब्द ,प्रविण बेडवालको स्वर,हरि लम्सालको संगीत,सरोज प्रधानको संगीत संयोजन रहेको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा बुद्ध थापाको छायांकन र रुपेश खड्काको सम्पादन रहेको छ भने गीतलाई महेश भट्टराईले निर्माण गरेका हुन्।
भिडियो :-

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया