Close sidebar

गल्ती महसुश गर्दै सुरज सिंह ठकुरी

फाल्गुन ७, २०७७

विक्रम बराल र सज्जा चौलागाईंको स्वरमा ‘गल्ती २’ सार्वजनिक भएको छ । प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतमा लय कल्याण सिंहको रहेको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा भिजे तया मोडल सुरज सिंह ठकुरी र मोडल रेश्मा घिमिरे फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया