प्रकाश सपुत र आँचल शर्माको अभिनय रहेको ‘यो माया हो कि विछोड’ बोलको भिडियो सार्वजनिक भएको छ । सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश र आँचलबिच प्रेम अनि विछोडको कथा प्रस्तुत गरिएको छ । रिमेश कुमारको संगीत रहेको गीतमा रचना रिमाल र रोमन प्रकाशले स्वर दिएका छन् । भने शब्द उत्तम विचारलको हो। विक्रम स्वाँरको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोलाई मुस्ताङमा खिचिएको हो । जुन भिडियोलाई छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।
प्रकाश र आँचलको प्रश्न ‘यो माया हो कि विछोड’?


