Close sidebar

पल शाहका म्यानेजर जोशी पक्राउ

फाल्गुन २७, २०७८

काठमाडौं । नाबालिग बालिका बलात्कारका आरोपी अभिनेता पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई शुक्रबार तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

नाबालिग बालिकालाई हत्याको धम्की दिएको, बलात्कार प्रकरणमा संलग्न भएको आरोप जोशीमाथि छ । पक्राउ परेका जोशीलाई जिल्ला अदालत तनहुँबाट अनुसन्धानका लागि सात दिनको म्याद समेत लिइएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया