Close sidebar

अस्मिता जुरेलीको ‘खोजे मैले मायालाई’ सार्वजनिक

फाल्गुन ६, २०७८

कलाकार/गायीका अस्मिता जुरेलीको नयाँ गीत ‘खोजे मैले मायालाई’ सार्वजनिक भएको छ। गीतमा अस्मिताले स्वयम्ले आवाज दिएकी छन । कोये दीलिपको शब्द र संगीत रहेको गीतमा अस्मिताले आँफैले नै अभिनय गरेकी छन् । रोमान्टिक गीतले मायालुको पर्खाइमा रहेकी प्रेमिकाको गुनासो पोएको देख्न सकिन्छ ।

निर्देशक समीर मियाँले कलर करेक्सन र भिएफएक्स गरेको भिडियोमा रविन थापा मगरको छायांकन, मनोज लामाको मेकअप र बन्दे प्रसादको सम्पादन छ । मियाँले निर्देशन गरेको म्युजिक भिडियो ‘टंक बुढाथोकी’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया