Close sidebar

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘चुपचाप जिन्दगी’ (लिरिकल भिडियो)

फाल्गुन ९, २०७८

नेपालगन्ज – यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीतमा ‘चुपचाप जीन्दगी’ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा स्वर गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीले दिएका छन् ।

लिरिकल भिडियो :

‘म यस्तो गीत गाउँछु २’ मा समावेश तिम्रो घरको वरिपरी र दुःखको काँडा गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । चलचित्रले थारु र नेवारी भाषामा प्रचार गीत एक साता अगाडि सार्वजनिक गरेको थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया