Close sidebar

सर्पले डसेपछि सलमान खान अस्पतालमा

पुस ११, २०७८

मुम्बई– बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ । गए राति उनलाई सर्पले डसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।सलमान खान पनभेल फार्म हाउस पुगेको बेला उनलाई सर्पले डसेको बताइन्छ ।

तर सर्प जहरिलो नरहेको भन्दै उनमा कुनै समस्या नआए पछी अस्पातलले उनलाई डिस्चार्ज गरिसकेको छ। अहिले सलमानको स्वास्थ्य स्थिति सामान्य रहेको छ । उनलाई मध्यरातमै उपचारका लागि अस्पताल लगिएको थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया