एस् टु एस् अर्थात श्रेशन श्रेष्ठ र अरुणा शाक्यको स्वर,श्रेष्ठकै शब्द रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एल्भिस जोशीले संगित भर्ने काम गरेका छन्।
‘मनका कुरा’ बोल रहेको गीतलाई रोविन श्रेष्ठले निर्देशन गरेका छन् जुन रोविनको निर्देशनमा डेब्यु भिडियो हो । गीतको भिडियोमा सुमी श्रेष्ठ र योगेश श्रेष्ठको मुख्य भुमिका देख्न सकिन्छ। इनलाइन्स क्रियसन रेकर्डस्ले निर्माण गरेको भिडियोको सम्पादन अनुप अधिकारीले गरेका छन्।
भिडियो