Close sidebar

नेपालगन्जकी चेली रुबिना अधिकारीको “ठग्यो जिन्दगीले”

फाल्गुन १६, २०७७

नेपालगन्ज – चर्चित मोडेल रुबिना अधिकारी अभिनित “ठग्यो जिन्दगीले” गीतको भिडियो सार्वजनिक भए सँगै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहन सफल भएको छ । महान श्रीमान भनेर चिनिएका बिनोद खड्का र अनिता खड्काको सुरु देखि अहिलेसम्म घटेको दुखद र वास्तविक घटनालाइ भिडियो मार्फत देखाउन खोजिएको छ।

नेत्र अर्यालको शब्द महेन्द्र भण्डारीको संगीत र संगीत संयोजन रहेको छ भने गीतमा रेशम निर्दोष ,सुनिता बुढा छेत्रीको स्वर भरेका छन्। बिनोद भण्डारीले निर्देशन गरेको उक्त भिडियोमा बिनोद खड्का अनिता खड्का र रुबिना अधिकारीको मार्मिक अभियनय देख्न सकिन्छ ।

भिडियो:-

राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन र कलर गरेका हुन् । लेक साइड टिभीको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरियको भिडियोका निर्माता सबिन क्षेत्री हुन्। मालश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खडक बाजुरालीले मिक्स र मास्टरिङ्ग गरेका छन।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया