Close sidebar

चलचित्र ‘के घर के डेरा’को रमाइलो टिजर रिलिज

भदौ ३०, २०७९

चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजर हेर्दा चलचित्रको कथा दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त वरिपरी घुमेको छ जहाँ कथाले काठमाण्डूमा घर हुनुपर्ने बाध्यता दर्साउछ । सिंगे लामाको कथा रहेको चलचित्रको कथा एंव पटकथा महेश दवाडीको छ । ‘के घर के डेरा’ कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रलाई दिपेन्द्र के.खनाल निर्देशन गरेका हुन।

टिजर

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया