मुन मिडिया प्रा लिको आयोजनामा हुन गहिरहेको “बाँके रनवे”का प्रतियोगीहरुको स्टाइलिस् फोटो फिचर । भाद्रको तेश्रो सातामा फाइनल हुने “बाँके रनवे”को यतिबेला वर्कसप भैरहेको छ । “बाँके रनवे”को प्रायोजकमा यामाहा,एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, एलिसा मेकअप स्टुडियो,नेपालगन्ज फेसन ग्यालरी र मोटो वल्ड रहेका छन् । आयोजक प्रेरणा नेपालीका अनुसार प्रतियोगितामा बिजयी हुने प्रतियोगीलाई नगद , म्युजिक भिडियो र अन्य थुप्रै गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ ।
Prasuna Hamal

Prashna Chettri

Mohini Dilip Paudel

Cosmic Ghimire

Pallavi Sherpa

Sneha Malla

Tejaswini Shah

Amisha Jaishi

Smriti Chaudhary

Sujal karmacharya

Shubham Jung Shah

Pranish Giri

Nirvik Raj Budhathoki

तस्बिर – SAI Studios