Close sidebar

चलचित्र ‘कबड्डी ४’ फाइनल म्याच (ट्रेलर)

बैशाख १५, २०७९

प्रतिक्षित चलचित्र ‘कबड्डी ४’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलर रमाइलो छ ।

ट्रेलर हेर्नुस् :

सार्वजनिक ‘कबड्डी ४’ को ट्रेलरमा काजीको बिहेको कबड्डी लाई नै प्राथमिकता दिइएको छ । यो श्रृंखलामा नायिका मिरुना मगर शान्ती मिसको भूमिकामा प्रवेश गरेकी छिन् । यस्तै अभिनेता सौगात मल्ल बमकाजीको भूमिकामा यथावत् छन् । बुद्धि तामाङ र बिजय बरालको भूमिका पनि चलचित्रमा महत्वपूणर् छ ।

चलचित्र ‘कबड्डी’ को फाइनल म्याच बासुरी फिल्मस्को प्रस्तुतीमा सुष्मा प्रोडक्सन ग्लोबलसँगको सहकार्यमा निर्माण भएको हो। चलचित्र आउँदो जेठ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया