Close sidebar

हेर्नुहोस् ‘तिम्रो सम्झनामा’ रोहिणी र लक्ष्मणको रोमान्स

बैशाख १२, २०७९

मेचु धिमालको स्वर समावेश म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक ‘तिम्रो सम्झना’ बोलको गीतले प्रेमभाव बोलेको छ ।

सार्वजनिक गीतमा शब्द राजु लामाको छ भने संगीत पनि लामाले नै भरेका छन् । भिडियोमा मोडल रोहिणी मिश्रले लक्ष्मण देवकोटासँग प्रेम साटेकी छिन् । रोहिणी र लक्ष्मणबीच कतै प्रेमको पीडा त कतै रोमान्सका दृश्य भिडियोमा जोडिएका छन् ।

शोभा मिश्रको निर्देशनमा बनेको भिडियोमा छायांकन अर्जुनको छ भने सम्पादन विनोद बमले गरेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया