Close sidebar

केकीले गरिन गुपचुप विवाह , यि हुन् दुलाहा

बैशाख ७, २०७९

नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै उनले रोहित तिवारी सँग  लगन गाँठो कसेकी हुन् l पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् । रोहित पेसाले एक व्यवसायी हुन् l श्रोतका अनुसार आज काठमान्डौ स्थित यी ग्रान्डी अपार्टमेन्टमा पनि सर्दै छन् l  

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया