‘दो घुंट’ गीतको सफलतापछि जताततै नम्रताको नाम चलेको छ । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् ।
नम्रता मल्ल भोजपुरी इन्डस्ट्रीकी ग्ल्यामरस नायिका हुन्, जो आफ्नो स्टाइल र डान्सले नोरा फतेहीजस्ता अभिनेत्रीलाई कडा टक्कर दिने गर्छिन् ।






