Close sidebar

कृष्ण जन्माष्टमीमा श्रद्धा र पुष्पको ‘कृष्ण लीला’ 

चैत्र १, २०७८

नायक पुष्प खडका र नायिका श्रद्धा क्षेत्री अभिनीत चलचित्र ‘कृष्ण लीला’ भाद्र ३ गते कृष्ण जन्माष्टमीको दिनमा रिलिज हुने भएको छ ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रलाई आरआर फिल्म प्रोडक्शनको ब्यानरले निर्माण गरेको छ भने चलचित्रको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् l शिव ढकालले खिचेको चलचित्रमा रवीन्द्र झा, बुद्धि तामाङ, नवीन रेग्मी, भावना गुरुङ लगायतको अभिनय रहेको छ ।

https://youtu.be/2FXRknJlmAc

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । चलचित्रमा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया