Close sidebar

सुनिल शेट्टीका छोरा अहानको डेब्यू सिनेमा ‘तडप’को ट्रेलर रिलिज

कार्तिक १०, २०७८

सुनिल शेट्टीका छोरा अहान शेट्टी सिनेमा ‘तडप’बाट बलिउडमा डेब्यू गर्दैछन् । सिनेमामा अहानको अपोजिट तारा सुतारिया छिन् । यसै, सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलर हेर्नुहोस् :

सिनेमाको ट्रेलरमा रोमान्स, ड्रामा र एक्सन देखाइएको छ । मिलन लुथरिया निर्देशित सिनेमा तेलुगुको ब्लकबस्टर सिनेमा ‘आर एक्स १००’को अफिशियल हिन्दी रिमेक हो । यो सिनेमा डिसेम्बर ३ तारिखबाट रिलिज हुँदैछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया