Close sidebar

“जीवन फुल्ने मेरो लहरा” युट्युब ट्रेन्डिङमा उकालो लाग्दै

अशोज १९, २०७८

नेपालगन्ज । भर्जिन ल्याण्डकारुपमा बहु चर्चित सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र खप्तडमा छायांकन भएको “जीवन फुल्ने मेरो लहरा” म्युजिक भिडियोको सार्वजनिक भएको छ । चार मिनेट लामो सो म्युजिक भिडियोमा पल शाह र गरिमा शर्माको अभिनय हेर्न सकिन्छ ।
आइतबार मात्रा युट्वमार्फत सार्वजनिक गरिएको भिडियोलाई लिएर गायक सुनिल अन्य गीत जस्तै यो गीतलाई पनि माया दिने कुरामा आशाबादी रहेको बताउछन् ।

गीतमा गिरी र डा. त्रिशला गुरुङको स्वर रहेको छ । गीतको शव्द र संगित पनि गायक गिरीकै रहेको छ भने भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन् । १० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका भएका गायक सुनिल गिरीले जानकारी गराए।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया