Close sidebar

आमिर खानलाई कोरोना संक्रमण

चैत्र १४, २०७७

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् ।

भारतीय मिडिया अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् । आमिरको चलचित्र ‘लाल सिंह चड्डा’को छायांकन बाँकी छ । उनी पूर्ण रुपले स्वस्थ्य भएपछि मात्रै सुटिङ पुरा गर्नेछन् । चलचित्रमा उनीसँगै करीना कपूर खानको पनि मुख्य भुमिका रहेको छ ।

बलिउडमा पछिल्लो समय रणबीर कपूर, कार्तिक आर्यन, सञ्जय लीला भन्साली, मनोज बाजपेयी, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना संक्रमण भइसकेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया