Close sidebar

केकीले कपाल मुण्डन गर्नुको कारण ?

चैत्र २, २०७७

नेपालगन्ज-चलचित्र ‘बोक्सीको घर’कालागी नायिका केकी अधिकारीले आफ्नो कपाल मुण्डन गरेकी छिन् । हाल यो चलचित्रको छायाँकन भैरहेको छ । चलचित्र ‘बोक्सीको घर’का लागि केकीले आफ्नो कपाल मुण्डन गरेकी हुन् ।

आफ्ना अघिल्ला चलचित्रदेखि नै आफुले फरक भूमिका निर्वाह गर्दै आएको बताउँदै केकीले भनिन्, ‘पहिलादेखि नै मैंले नायिकाको परिभाषामा मात्रै सिमित रहेर काम गरिन चलचित्र र कथाको माग अनुसार आएको भूमिकामा काम गर्दै आएको छु।’ ‘बोक्सीको घर’मा आफ्नो मुण्डन शैली आफुले गर्दै आएको भिन्न भिन्न भूमिकाको निरञ्तरता रहेको केकीले बताइन् । केकी अभिनित पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ सफल भयो थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया