Close sidebar

मेलिना राईको स्वरमा ‘सरर हावा’को भिडियो सार्वजनिक

फाल्गुन २८, २०७७

काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको गीत ‘सरर हावा’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिलीप कोयीको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज, रेकर्डिङ र मिक्सिङ छ । भिडियोमा शान्तकरम थापा र बिनुता आले मगर(जुना) फिचर्ड छन् । भिडियोमा विष्णु खड्काको सम्पादन, विनय पौडेलको सहायक निर्देशन र कुमार आचार्यको निर्देशन छ । भिडियोका निर्माता सुजन लामा गुरुङ र शर्मिला गुरुङ हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया