Close sidebar

मिलन आले मगरको निर्देशनमा `पूरा भयो सपना मेरो´ नामक फिल्म बन्ने

भदौ १८, २०८२

निर्देशक मिलन आले मगरको निर्देशनमा `पूरा भयो सपना मेरो´ नामक फिल्म बन्ने भएको छ । सामाजीक प्रेमकथानक फिल्मको छायांकन दशै लगतै सुरु गरिने बताइएको छ ।

रोशिका फिल्मसको प्रस्तुति रहेको फिल्मका कलाकार र प्राबिधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताएका छ्न । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैले रचेका हुन ।

यसअघि `लक्ष्य´, `सत्या´,`हिड्दा हिड्दै´ लगायतका फिल्म निर्देशन गरेका निर्देशक आले मगर `पूरा भयो सपना मेरो´ भरपुर मनोरञ्जन हुने बताउँछ्न ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया