Close sidebar

मेलिना र दिनेशको स्वरमा ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक

असार ३, २०८२

मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक भएको छ। सार्वजनिक डान्सिङ्ग प्याटनको गीतमा मोडल द्वय बिना राउत र सुमन योगीको अभिनय रहेको छ।

टीन्ज क्रु को प्रस्तुति रहेको गीतमा बसन्त सापकोटाको शब्द संगीत रहेको छ भने मिक्सिंङ मास्टरिङ्ग जीवन बडुको रहेको छ। गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डेय हुन् ।

देब दोर्जेले छायांकन गरेको उक्त भिडियो लाई अनिल बिस्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका हुन्। प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देब राज र नवराजको डान्स गुरुप रहेको छ। गीत मोडल सुमन योगीको युट्युब बाट सार्वजनिक गरिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया