Close sidebar

रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ बजारमा

जेष्ठ १३, २०८२

गायक रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियो रोहित थापा मगरको अफिसियल युट्य़ूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक यो गीतमा रोहित थापाकै शब्द/रचना तथा स्वर समावेश छ। गीतको भिडियोमा पनि रोहितलाई नै देख्न सकिन्छ। उनि प्रेमको सागरमा डुबेर गीत गाउदै गरेको देख्न सकिन्छ।

नेत्र बहादुर मगरले निर्माण गरेको यस गीतमा मनीष गन्धर्वको सारंगी, उज्ज्वल सागरको एरेन्ज, पार्श्व गायन/संगीतकार गगन मगर र समीर लामाको डीओपि रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया