Close sidebar

अस्मिता अधिकारी र महेश काफ्ले आज बैबाहिक जीवनमा बाँधिदै

फाल्गुन २२, २०८१

असार महिनामा दुबई पुगेर इन्गेजमेन्ट गरेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले आज बिहे गर्न लागेका हुन् । यसअघि दुई दिनसम्म उनीहरुको हल्दी र मेहेन्दी सेरेमोनी चलेको थियो ।

यी दुइको बिबाह समारोहमा आफन्त, परिवारका सदस्य र केही संगीतकर्मीलाई मात्र निम्तो गरिएको छ । महेश र अस्मिता नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मानिन्छन् ।

अस्मिताको माग नेपाली फिल्मको पाश्र्व गायनमा पनि निकै छ । महेशका आधुनिक गीतले भने दर्शकको ध्यान खिच्न सफल भएका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया