Close sidebar

शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल

माघ ४, २०८१

बलिउडका थप  सेलिब्रेटीको घरमा पसेको अर्को घटना सार्वजनिक भएको छ ।

केही दिन अघि अभिनेता शाहरुख खानको घरमा पनि पस्ने प्रयास भएको थियो । २–३ दिनअघि एक अज्ञात व्यक्तिले शाहरुखको मन्नत बंगलामा प्रवेश गर्ने प्रयास गरेका थिए । तर, पर्खाल चढ्दा पनि जालका कारण उनी बंगलाभित्र पस्न भने सकेनन् । शाहरुखको घरमा प्रवेश गर्नुको कारण भने खुल्न अझै सकेको छैन ।

सैफ अली खानमाथि आक्रमण गर्ने र शाहरुख खानको घरमा प्रवेश गर्ने व्यक्ति एउटै हुन सक्ने प्रहरीको आशंका छ । अहिले मुम्बइ प्रहरीले दुबै घटना जोडेर अनुसन्धान सुरू गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया