Close sidebar

सलमान खानको ‘सिकन्दर’को टिजरमा एक्सन

पुस १५, २०८१

बलिउड अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक भएको छ ।

१ मिनेट ४१ सेकेन्डको टिजरमा उनको दमदार एक्सन देख्न सकिन्छ । टिजरको ब्याकग्राउन्ड म्युजिक उत्कृष्ट रहेको छ। निर्देशक एआर मुरुगादासले इन्स्टाग्राममार्फत टिजर सार्वजनिक गरेका हुन् । नाडियाडवाला ग्राण्डसनको युट्युब च्यानलबाट टिजर रिलिज भएको हो ।

टिजरमा सिकन्दरको भूमिकामा देखिएका सलमान एकैसाथ मास्क लगाएर धेरै मानिससँग सामना गरिरहेको देखिन्छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया