Close sidebar

नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ आज बाट प्रदर्शनमा

कार्तिक ३०, २०८१

नेपालगन्ज, निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘ह्रस्व दीर्घ’ आज बाट प्रदर्शनमा आएको छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेडी एक्सन र प्रेमकथामा आधारित चलचित्रको कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्। भने चलचित्र भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया