Close sidebar

निशान र एलिना चौहानको स्वरमा जिन्स पाइन्ट कुर्ती सुहाको सार्वजनिक

अशोज २०, २०८०

नेपालगन्ज , गायक निशान भट्टराइ र गायिका एलिना चौहानको स्वरमा जिन्स पाइन्ट कुर्ती सुहाको बोलको गीत सार्वनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगित युरेश सिग्देल मनोजको रहेको छ । उदयराज पौडेलको एरेन्ज रहेको गीतको मिक्सिगं मास्टरिगं श्याम बग्दासको रहेको छ । भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल, युरेश सिग्देल, र अनुपा कार्कीको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियोमा प्रेमी प्रमिकाले एक अर्काको तारिफ गरेको देखाइएको छ । भिडियोको सम्पादन दिनशन शाहले गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक केशबराज भट्टले निर्देशन गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया