‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं यतिबेला अष्ट्रेलिया पुगेकी छिन् । उनी आफ्ना श्रीमान् निर्देशक दीवाकर भट्टराईसंग अष्ट्रेलिया पुगेकी हुन् । दीपिका र दीवाकरको जोडीले अष्टे्रेलिया पुगे देखि नै सामाजिक सञ्जालमा विभिन्न तस्बिरहरु शेयर गरिरहेका छन् ।