Close sidebar

चलचित्र ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक

पुस ३०, २०७८

नेपालगन्ज- सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक भएको छ। बैशाख १ गतेलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई टिजरमा देखाईएको छ। निकै आकर्षक लोकेशनमा कैद गरिएको चलचित्रको टिजरमा अनमोल र सुहानालाई मात्रा प्रस्तुत गरिएको छ।

टिजर

सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन्। नयाँ बर्षबाट रिलिजको तयारीमा रहेको चलचित्र नेपाली दर्शक र चलचित्रकर्मीका लागी नै प्रतिक्षित रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया