Close sidebar

विश्वासको ‘हृदयको कुरा’ सार्वजनिक

भदौ १, २०७९

काठमाडौँ – नेपाल आइडल सिजन ४ का फाइनलिस्ट बिश्वाश उप्रेतीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हृदयको कुरा’ बोलको गीतमा चन्द्र प्रसाईं परिस्कृतको शब्द र कल्याण सिंहको संगीत रहेको छ । जोनि तामागले गीतको एरेन्ज गरेका हुन् ।

मोहन राज अधिकारीले निर्देशन गरेको भिडियोमा गायक उप्रेती र टिकटकमा रेखा थापा जस्तै देखिने भनेर चर्चित भएकि समिक्षा हमाल ठकुरीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायांकन रहेको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन् ।                                                 

 भिडियो    

   

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया