नेपालगन्ज-निश्चल बस्नेतको निर्देशनमा ‘सुन बाटुली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ नम्वर गीतको भिडियोमा निश्चलसँग नायिका स्वस्तिमा खड्का प्रस्तुत छिन् । गीतमा कालिप्रसाद बाँस्कोटाको रचना छ । भिडियोमा पनि उनलाई देख्न सकिन्छ । कोरियोग्राफी ‘द नेक्स्ट’का प्रदीप लामाले गरेका हुन् । पवन सुस्लिङको छायाँकन रहेको भिडियोको सम्पादन दिर्घ खड्काले गरेका छन् ।
भिडियो :